प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ बिजुलीमा रहेको जनता माध्यमिक बिधालयमा माध्यमिक तह अङ्ग्रेजी र सामाजिक बिषयको शिक्षकको दरबन्दीमा विज्ञापन खुलेको छ ।

  1. उता ऐरावती ३ जाबुनेमा रहेको धर्मोदय माध्यमिक बिधालयमा बिधालय सहायक (सहायक लेखापाल) पदमा विज्ञापन खुलेको छ ।