प्युठान, विद्यालय कर्मचारीले असार ३ देखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको कार्यक्रम अनुसार प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा रहेको मोती माध्यमिक बिधालयमा कार्यलय सहयोगी र लेखापालले ताला लगाएर बिधालय अनिश्चितकालीन बन्द गरेका छन । बिधालयमा आएका बिधार्थीहरू सबै घर फर्किएका छन
#airawatiupdate
नेपाल बिधालय कर्मचारी परिषदले तय गरेको निश्चितकालीन बन्दको कार्यक्रम अनुसार ऐरावतीको मोती मा.वि अनिश्चितकालीन बन्द







