प्युठान,
बाग्दुला- दम्ति सडक खण्डको बाग्दुला बजार क्षेत्रमा स्थानीयले रोपाइँ गरेका छन।
प्युठानकै मुख्य व्यापारिक केन्द्र बाग्दुला बजारको मोटरबाटो स्तरउन्नति गर्न सडक पुर्वाधार विकास कार्यालय मार्फत ५ करोड ४१ लाख रुपैयाँमा हाम्रो निर्माण सेवा सुर्खेतले ३.३०० मिटर कालोपत्र गर्ने जिम्मा लिएको
यो सडकमा असार मसान्त सकिनै लाग्दा सम्म जम्मा २० प्रतिशत काम भएको छ । निर्माणधिन सडक हिलाम्मे भएपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप रोपाइँ गरेको बुझिन्छ । 
यो सडकमा असार मसान्त सकिनै लाग्दा सम्म जम्मा २० प्रतिशत काम भएको छ । निर्माणधिन सडक हिलाम्मे भएपछि स्थानीयले सांकेतिक बिरोध स्वरुप रोपाइँ गरेको बुझिन्छ । 