प्युठान, ऐरावती गाउँपालिका वडा नं २ बरौंला रहेको मोर्डन अरूना इङलिस बोर्डिङ स्कुलले केहीदिन देखि प्रचण्ड गर्मीका कारण पठनपाठन सञ्चालन गर्न अत्यन्तै कठिन भएकाले २०८० जेठ २८ गतेदेखि जेठ ३२ गतेसम्म बोर्डिङले बिदा दिएको छ । बोर्डिङले सामाजिक सञ्जाल मार्फत बिदाको सुचना सार्वजनिक गरेको छ ।