सुन फेरि तोलामा २ लाख ६० हजार नाघ्यो
३ पुस, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ तय गरेको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँ बढी हो । अघिल्लो दिन २ लाख ५९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ
यो पनि पढ्नुहोस्
ताजा समाचार

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता
श्रावण २८ गते २०८३
'ठुटेपाटा हरित पार्कमा' सरसफाइ तथा वृक्षरोपण गरी ऐरावतीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
श्रावण २७ गते २०८३
प्युठानमा ग्यास अभाव: बजार अनुगमन पछि विद्यार्थीलाई १०प्रतिशत छुट्याउन निर्देशन
श्रावण २४ गते २०८३
उद्घाटनमै सीमित ऐरावतीको हाटबजार टहरो, ८ वर्षदेखि सञ्चालन हुन सकेन
श्रावण १४ गते २०८३
ऐरावतीमा कार्यविधि मिचेर विद्यार्थी संख्या नपुगेका विद्यालयलाई लाखौँ अनुदान
श्रावण १२ गते २०८३
ऐरावतीमा मदिरा ब्रान्डिङमा करिब १० लाख खर्च, नतिजा शून्य
श्रावण ८ गते २०८३
आफैंले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
असार १३ गते २०८३
