प्युठान,होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ ।


ऐरावती अपडेट
चैत्र ११ गते २०८०
2:49 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्यूठानमा एक जना पुरुषमा हैजा संक्रमण पुष्टि
भाद्र २० गते २०८२
दाङमा टिप्पर र मोटरसाइकल ठोक्किँदा प्युठानका युवकको मृत्यु
भाद्र ८ गते २०८२
उपाध्यक्ष श्रेष्ठले गरे मोती मावि बरौंलामा युवा कवि मोतीराम भट्टको शालीक शिलान्यास
भाद्र ८ गते २०८२
प्युठानमा भैंसीको बच्चामा जन्मजात विकृति, चिकित्सक टोलीद्वारा सफलतापूर्वक ‘फिटोटोमी’
श्रावण ३० गते २०८२
सेङलेङ चिया बगानमा गोडमेल गरि भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस
श्रावण २९ गते २०८२
अन्तरास्ट्रिय युवा दिवस : युवामैत्री कार्यक्रमका लागि मल्लरानी गाउँपालिकामा सुझाव पत्र
श्रावण २८ गते २०८२
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ऐरावतीमा लागुऔषध नियन्त्रण तथा युवा नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्रावण २८ गते २०८२