प्युठानको ऐरावति गाउँपालिका वडा न. २ बरौंलामा अवस्थित मोती माध्यमिक बिद्यालयमा विद्यालय ब्याबस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको छ । कृष्णप्रसाद श्रेष्ठ नेतृत्वको समितिको अवधि समाप्त भएपछि २०८१/०२/२५ गते बसेको अभिभावक भेलाले नयाँ समिति चयन गरेको हो । समितिमा चयन हुनुभएका पदाधिकारीहरूको नामावली यसप्रकार छ ।विद्यालय व्यवस्थापन समिति

१ अध्यक्ष : चन्द्रप्रसाद श्रेष्ठ२ सदस्य : राधिका पाण्डे(खनाल)

३ सदस्य : कृष्णा राउत क्षेत्री४ सदस्य : हरि गिरी५ सदस्य : कमला कुमारी ज्ञवाली६ सदस्य :नवराज श्रेष्ठ
७ पदेन सदस्य : भिमेश कुमार घर्ती मगर (वडा अध्यक्ष)८ सदस्य सचीव : तिलकराम पाण्डे (प्रधानाध्यापक)

 

शिक्षक अभिभावक संघ तर्फ

अध्यक्ष :- सुरेशचन्द्र थापासदस्य सचिव :- तिलकराम पाण्डे(प्रधानाध्यापक)सदस्यहरू :- यमुना सुनार,पदमप्रसाद पाण्डे,टुमकला गुरूङ,गौमती वि.क,मिना बस्नेत(जि.सी), मिना श्रेष्ठ,हिमाल थापा,चयन हुनुभएको छ ।