प्युठानको ऐरावति गाउँपालिका वडा न. ३ जाबुनेमा अवस्थित धर्मोदय मावि जाबुने मा बिद्यालय ब्याबस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन भएको छ । पदमबहादुर जि.सी नेतृत्वको समितिको अवधि समाप्त भएपछि  २०८१/०२/११ गते बसेको अभिभावक भेलाले नयाँ समिति चयन गरेको हो । समितिमा सर्वसहमत चयन हुनुभएका पदाधिकारीहरूको नामावली यसप्रकार छ ।          विद्यालय व्यवस्थापन समिति१ अध्यक्ष : प्रेम पुन मगर२ सदस्य : मिना थापा मगर

३ सदस्य :सेर बहादुर सुनार४ सदस्य : केदार प्रसाद पोख्रेल५ सदस्य : दुर्पता घर्ति मगर६ सदस्य :सरस्वती सुनार
७ पदेन सदस्य : पदम बहादुर जि सि वडा अध्यक्ष८ सदस्य सचीव : भोज बहादुर राउत प्रधानाध्यापकशिक्षक अभिभावक संघ तर्फ १अध्यक्ष प्रेम बहादुर श्रेष्ठ
सदस्यहरू :- कमला थापा,लालबहादुर थापा,यमुना पुन,कृष्ण सुनार,सुशीला अधिकारी,सीता सुनार ,वसन्ता बोहोरा,भुप बहादुर थापा,सन्देश थापा,सिमा थापा,खुमबहादुर रोका चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन हुनुभएका प्रेम पुन गत २०७९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस बाट वडा नं ३ को वडा अध्यक्षका लागि  उमेदवार हुनुभएको थियो ।