प्युठान,काठमाडौं महानगरपालिका वडा नं १४ ,कुलेश्वर,दहमार्ग बस्ने श्री माेती माद्यमिक विद्यालय ऐरावती-२,वराैंला प्युठानका पूर्व प्रधानाध्यापक श्री कृष्ण प्रसाद आचार्य र उहाँकी श्रीमती राधा देविआचार्य(दम्पती)बाट माेती मा वि काे शैक्षिक विकासमा टेवा दिने उद्देश्यका साथ २०५,५५५।-(दुई लाख पाँच हजार पाँचसय पचपन्न)रुपैयाँको “राधाकृष्ण अक्ष्यकोष स्थापन गर्नुभएको छ । दुवैजना बिधालयमै आएर अक्ष्यकोष रकम प्रदान गरेको मोती मा वि श्रोतले जनाएको छ ।