प्युठान, ऐरावती गाउँपालिका वडा नं ६ आँप खोला गाउँमा  माता पशुपति रानामगर र पिता केशरबहादुर रानामगर को कोखबाट जन्मिएका प्रमोद रानाको स्वरमा सजिएको पहिलो दशै गीत “गुन्द्रुको झोल” सांगीतिक बजारमा सार्वजनिक भएको छ ।

 

 

 

गीतमा स्वर प्रमोद राना र दिलु जि.सी शब्द अनिश बराम निर्देशक गणेश सेञ्चुरी रहेका छन ।

 

गीतमा अभिनय करन भुजेल , गणेश सेञ्चुरी,दिलु वि.सी र सम्झना बुढामगरले गर्नुभएको छ । गीत गणेश सेञ्चुरी युट्युव च्यानलबाट आईतबार सार्वजनिक भएको छ ।