प्युठानको ऐरावति गाउँपालिका वडा न. ६ बिजुली च्युरापानीमा अवस्थित जनता माध्यमिक बिद्यालयमा विद्यालय ब्याबस्थापन समिति र शिक्षक अभिभावक संघ पुनर्गठन गरिएको छ ।
भरत खड्का नेतृत्वको समितिको अवधि समाप्त भएपछि २०८१/०२/२८ गते बसेको अभिभावक भेलाले नयाँ समिति चयन गरेको हो ।
समितिमा चयन हुनुभएका पदाधिकारीहरूको नामावली यसप्रकार छ ।विद्यालय व्यवस्थापन समिति१ अध्यक्ष : श्याम थापा२ सदस्य : चन्द्रबहादुर राना
३ सदस्य : जीवकला थापा मगर४ सदस्य : रेशम बहादुर थापा५ सदस्य : जमुना पौडेल६ सदस्य : गीता रायमाझी
७ पदेन सदस्य : शिवराज श्रेष्ठ (वडा सदस्य )८ सदस्य सचीव : खडानन्द पौडेल (प्रधानाध्यापक)९शिक्षक प्रतिनिधि : शंकर थापाशिक्षक अभिभावक संघ तर्फ
अध्यक्ष :- रमेश रायमाझीसदस्य सचिव :- खडानन्द पौडेल (प्रधानाध्यापक)सदस्यहरू :- वसन्ता पौडेल,मञ्जु भट्टराई,गीता पोख्रेल,नुमराज आचार्य,सुनिता घर्ती , कमला कुँवर ,कृष्णबहादुर थापा ,वसन्ता राना,गंगा थापा,शिक्षक प्रतिनिधि सावित्रा खड्का र शुभदेव वि.क चयन हुनुभएको हो । उक्त कार्यक्रममा शैक्षिकसत्र २०८० को बालविकास देखि कक्षा ९ सम्मका कक्षा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो ।












