प्युठान, ऐरावती-१ सिर्सेनीमा दशैं विषेश खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने । सिर्सेनी युवा क्लबले खुल्ला पुरूष जुनियर भलिबल प्रतियोगिता, भाले पकड प्रतियोगिता, एकल तथा सामुहिक नृत्य प्रतियोगिता सञ्चालन गर्ने बताएको छ । भलिबल प्रतियोगितामाप्रथम पुरस्कार :- नगद रू.१२००० ट्रफी,मेडल र प्रमाणपत्रद्वितीय पुरस्कार :- नगद रू. ८००० ट्रफी,मेडल र प्रमाणपत्रतृतीय पुरस्कार :- नगद रू.५००० ट्रफी ,मेडल र प्रमाणपत्र एकल तथा सामुहिक नृत्य पुरस्कार
प्रथम पुरस्कार :- नगद रू. ३००० ट्रफी र प्रमाणपत्रद्वितीय पुरस्कार :- नगद रू. २००० ट्रफी र प्रमाणपत्रतृतीय पुरस्कार :- नगद रू. १५०० ट्रफी र प्रमाणपत्र भाले पकड प्रतियोगिता पुरस्कार भाले र प्रमाणपत्रसर्वोत्कृष्ट खेलाडी पुरस्कार :- नगद रू. १५०० मेडल र प्रमाणपत्र
अनुशासित टिम पुरस्कार :- नगद रू.१००० र प्रमाणपत्रटिम दर्ता शुल्कभलिबल :- रू. २०००नृत्य :- रू.५००
भालेपकड:- रू. १००कार्यक्रम असोज २१ र २२ गते ऐरावती गाउँपालिका वडा नं. -१ सिर्सेनी डाँडामा हुनेछ ।सहभागी हुन २०८१/०६/१८ गतेदेखि २० गते बेलुका ६ बजेसम्म टिम दर्ता गरिसक्नुपर्ने आयोजक ले जनाएको छ ।








