प्युठान, प्युठानमा स्वर्गद्वारी प्युठान छैठौं महोत्सव सञ्चालन हुने भएको छ ।
मंसिर २९ गते बसेको उद्योग बाणिज्य संघ प्युठानको कार्यसमिति बैठकले
माघ १९ गतेदेखि २९ गतेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेको हो ।