प्युठान, विद्यालय कर्मचारीले असार ३ देखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको कार्यक्रम अनुसार प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा रहेको मोती माध्यमिक बिधालयमा कार्यलय सहयोगी र लेखापालले ताला लगाएर बिधालय अनिश्चितकालीन बन्द गरेका छन । बिधालयमा आएका बिधार्थीहरू सबै घर फर्किएका छन #airawatiupdate
नेपाल बिधालय कर्मचारी परिषदले तय गरेको निश्चितकालीन बन्दको कार्यक्रम अनुसार ऐरावतीको मोती मा.वि अनिश्चितकालीन बन्द


ऐरावती अपडेट
असार ३ गते २०८०
3:27 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्यूठानमा एक जना पुरुषमा हैजा संक्रमण पुष्टि
भाद्र २० गते २०८२
दाङमा टिप्पर र मोटरसाइकल ठोक्किँदा प्युठानका युवकको मृत्यु
भाद्र ८ गते २०८२
उपाध्यक्ष श्रेष्ठले गरे मोती मावि बरौंलामा युवा कवि मोतीराम भट्टको शालीक शिलान्यास
भाद्र ८ गते २०८२
प्युठानमा भैंसीको बच्चामा जन्मजात विकृति, चिकित्सक टोलीद्वारा सफलतापूर्वक ‘फिटोटोमी’
श्रावण ३० गते २०८२
सेङलेङ चिया बगानमा गोडमेल गरि भूमिकास्थानले मनायो अन्तराष्ट्रिय युवा दिवस
श्रावण २९ गते २०८२
अन्तरास्ट्रिय युवा दिवस : युवामैत्री कार्यक्रमका लागि मल्लरानी गाउँपालिकामा सुझाव पत्र
श्रावण २८ गते २०८२
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ऐरावतीमा लागुऔषध नियन्त्रण तथा युवा नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
श्रावण २८ गते २०८२