प्युठान ,
बरौंला सव डिभिजन वन कार्यलयले नि:शुल्क विभिन्न जाताका बिरुवा केही दिनदेखि वितरण गरिरहेको छ । नि:शुल्क आफुलाई आवश्यक परेका बिरूवा लैजान कार्यलयले जानकारी गराएको छ ।
वन नर्सरीमा पाइने विरूवाहरू :--खयर-शिरीष
-रिठ्ठा-सीसौ-कागती-दालचीनी
-पैंयु
-पैंयु-धुपीसल्ला-टिमुर-लाँकुरी-सिमल-सफेदा
-खार्पु-भट्टे घाँस-गोल मोहरनर्सरीमा जम्मा ५०३९८ बिरुवा रहेका थिए केही दिनदेखि निरन्तर बिरुवा वितरण भैरहेका छन । माथि उल्लेख गरेका बिरूवाहरू ऐरावती गाउँपालिका
वडा नं २ पुरन्ठाटी मा रहेको वन नर्सरीमा छन ।
वडा नं २ पुरन्ठाटी मा रहेको वन नर्सरीमा छन ।








