प्युठानमा माछा मार्ने क्रमममा एक युवकको मृत्युप्युठान।
प्युठानको ऐरावती गाउँपालिका –५ बालिबिसौनाका एक युवकको मृत्यु भएको छ।
शनिबार मध्यान्ह १:१५ बजे झिमरुक नदीमा माछा मार्ने क्रममा ३० वर्षीय दिपक नेपाली मृत्यु भएको हो।
उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकोमा उपचारका क्रममा नेपालीको मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी प्युठानले जनाएको छ।