प्युठान,ऐरावती गाउँपालिका को २०७८ सालको लेखापरीक्षण गर्दा २.१८% बेरूजु देखिएको थियो भने २०७९ को लेखापरीक्षण गर्दा गाउँपालिकामा २.२९% बेरूजु देखिएको हो । महालेखा परिक्षकको कार्यलयको प्रतिवेदन अनुसार ऐरावती गाउँपालिकाको १०५२५२३००० रकमको लेखापरीक्षण गर्दा २४०७६००० रकम बेरूजु देखिएको छ । बेरूजु रकमलाई प्रतिशतमा हेर्दा २.२९ % बेरूजु हुन आउछ । ७५३ स्थानीय तहहरू मध्ये प्युठानका २ गाउँपालिका सरूमारानी र मल्लरानी गाउँपालिकामा बेरूजु शून्य भएको छ ।के हो बेरूजु ?…

संघीय सरकारको खरिद ऐन अनुसारको मापदण्ड पूरा नगरी गरिएका खर्चलाई महालेखा परिक्षकको कार्यलयले बेरूजुको रूपमा परिभाषित गरेको छ ।