प्युठान,ऐरावती गाउँपालिका वडा नं ५ टाकुरा बस्ने सीता कुमारी थापाले कृष्ण मोबाइल तथा घडी,रेडियो मर्मत सेन्टर ऐरावती ५ हरिया गाउँ बाट डिसहाेमकाे बार्षिक रिचार्ज गरि नगद रु १ लाख जितेकी थिइन , उनलाई आज डिसहोम को कम्पनी बाट कृष्ण मोबाइल तथा घडी रेडियो मर्मत सेन्टरमा प्रतिनिधि आएर १ लाखको चेक प्रदान गरेका छन । 
डिसहोम को वार्षिक रिचार्ज गरि बिजेता बनेकी सीता थापाले पाइन १ लाखको चेक

ऐरावती अपडेट
श्रावण ८ गते २०८०
5:01 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्युठानमा ट्राफिक प्रहरीद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना
जेठ ८ गते २०८३
ऐरावतीका ७ माविको SEE नतिजा:२०८२ रमिता राना पालिका प्रथम ४८.६९% विद्यार्थी उत्तीर्ण
वैशाख ३० गते २०८३
रोटरी क्लब अफ राप्तीद्वारा प्युठानको माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई सामाग्री सहयोग
वैशाख २९ गते २०८३
प्यूठानमा दुर्घटना रोक्न ‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’
वैशाख १५ गते २०८३
सिर्सेनी–कुटी लेख: गुरुङ संस्कृति र प्राकृतिक सम्पदाको धरोहर
वैशाख १४ गते २०८३
सिर्सेनी र नेपाने ठुली लेखलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरौँ
वैशाख ६ गते २०८३गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
चैत्र १ गते २०८२