प्युठान, स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा ८ जनाको ज्यान गएको छ ।
सोमबार दिउँसो २ बजे स्वर्गद्वारी भिंगृ सडक खण्डमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना मा कारमा सवार ८ जनाकै ज्यान गएको हो ।
मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।
स्वर्गद्वारी दर्शन गरि फर्किएको कार दुर्घटना ८ जनाको मृत्यु
ऐरावती अपडेट
जेठ २९ गते २०८०
12:26 PM

यो पनि पढ्नुहोस्
ताजा समाचार

पुरन्ठाँटी स्वास्थ्य चौकी बरौंलामा टिक्न सकेनन् डाक्टर
असार ४ गते २०८३
प्युठानमा ट्राफिक प्रहरीद्वारा विद्यार्थीलाई ट्राफिक सचेतना
जेठ ८ गते २०८३
ऐरावतीका ७ माविको SEE नतिजा:२०८२ रमिता राना पालिका प्रथम ४८.६९% विद्यार्थी उत्तीर्ण
वैशाख ३० गते २०८३
रोटरी क्लब अफ राप्तीद्वारा प्युठानको माझिदमार सामुदायिक स्वास्थ्य ईकाइलाई सामाग्री सहयोग
वैशाख २९ गते २०८३
प्यूठानमा दुर्घटना रोक्न ‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’
वैशाख १५ गते २०८३
सिर्सेनी–कुटी लेख: गुरुङ संस्कृति र प्राकृतिक सम्पदाको धरोहर
वैशाख १४ गते २०८३