प्युठान,

स्वास्थ्य कार्यलय प्युठानले आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी स्वास्थ्य कार्यलय प्युठानका प्रमुख हेमराज पाण्डेको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख धरम बहादुर जि.सि विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मदन कोईराला हुनुहुन्थ्यो ।

अतिथिमा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका तथ्यांक अधिकृत डोर बहादुर बस्नेत हुनुहुन्थ्यो । कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थित रहेको थियो । आर्थिक वर्षमा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगतिको मुख्य सुचकहरूको मुल्यांकन का आधारमा जिल्ला भित्र रहेका नौ वटा स्थानीय तहहरू मध्ये ऐरावती गाउँपालिका प्रथम,मल्लरानी गाउँपालिका द्वितीय र गौमुखी गाउँपालिका तृतीय भएको छ । त्यस्तै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरू मध्ये माण्डवी गाउँपालिकामा रहेको देवस्थान स्वास्थ्य चौकी प्रथम मल्लरानी गाउँपालिकामा रहेको धरमपानी स्वास्थ्य चौकी द्वितीय र प्युठान नगरपालिकामा रहेको सापडाँडा स्वास्थ्य तृतीय भएको छ । गोष्ठी स्वास्थ्य कार्यलय प्युठानमा दुई प्युठान, स्वास्थ्य कार्यलय प्युठानले आर्थिक वर्ष २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठी को अध्यक्षता स्वास्थ्य कार्यलय प्रमुख हेमराज पाण्डेले गर्नुभएको थियो । गोष्ठीमा प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख धरम बहादुर जि.सि विशेष अतिथि प्रमुख जिल्ला अधिकारी मदन कोईराला हुनुहुन्थ्यो,गोष्ठीमा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको उपस्थित रहेको थियो । आर्थिक वर्षमा सम्पादन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक प्रगतिको मुख्य सुचकहरूको मुल्यांकन का आधारमा जिल्ला भित्र रहेका नौ वटा स्थानीय तहहरू मध्ये ऐरावती गाउँपालिका प्रथम,मल्लरानी गाउँपालिका द्वितीय र गौमुखी गाउँपालिका तृतीय भएको छ । त्यस्तै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीहरू मध्ये माण्डवी गाउँपालिकामा रहेको देवस्थान स्वास्थ्य चौकी प्रथम मल्लरानी गाउँपालिकामा रहेको धरमपानी स्वास्थ्य चौकी द्वितीय र प्युठान नगरपालिकामा रहेको सापडाँडा स्वास्थ्य चौकी तृतीय भएको छ । गोष्ठी स्वास्थ्य कार्यलय प्युठानमा दुई दिन चलेको हो ।