प्युठान, ऐरावती गाउँपालिका वडा नं ५ र ६ का जङ्गलहरूमा  भिषण आगोलागि भएको छ । वडा नं ६ बिजुली च्युरापानी सितलपार्टी मा कर्ण बहादुर रायमाझीको घर र गोठ आगलागी ले क्षेतीग्रस्त भएको छ ।  घरमा भएको सबै सामान जलेर नष्ट भएको वडा अध्यक्ष भरत खड्काले जानकारी दिनुभयो , उहाँका अनुसार घर नजिकै रहेका आरन पनि जलेका छन , अहिले जङ्गलमा भिषण आगलागी भैरहेको छ । मंगलबार राति ९:३० बजे ऐरावती अपडेट डटकम संग फोन संवाद गर्दै वडा अध्यक्ष भरत खडकाले हामी स्थानीय संग जंगलमै छौँ । आगलागी नियन्त्रण बाहिर रहेको छ ।