प्युठानको ऐरावती गाउँपालिका वडा नं ३ को प्रमुख धार्मिक पर्यटकीय स्थल जाबुने दहमा हरेक बर्ष कोजाग्रत पुर्णिामाको अवसरमा मेला लाग्ने गर्छ । यश बर्ष कार्तिक ११ पुर्णिामा परेको छ । मन्दिर आलम देविको विधिवत पुजा गरि पाडा,पाठाको बलि चढाइन्छ र सराँय नाच नाचिन्छ । मन्दिर व्यवस्थापन समितिको कार्तिक १० गते बसेको बैठकले मेलामा किराना पसलको कर रू ३०० होटलको रू १००० खेलौना पसल रू १००० रिङ खेल रू १००० फेन्सी पसल रू ५०० तोकेको छ । बिहान १० बजेसम्म मन्दिरमा परम्पराअनुसार पुजा गर्ने १० बजेपछि सराँय नाच निकालिने र साँझ ५ बजे मेला समापन गर्ने निर्णय भएको छ । समितिले मन्दिर परिसर बाट २०० सय मिटर वरपर मदिराजन्य पदार्थ बिक्रीवितरण गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने जनाएको छ ।
आलमदेवी मन्दिर ऐरावती ३ जाबुने दहमा भोलि मेला
ऐरावती अपडेट
कार्तिक १० गते २०८०
4:58 PM

यो पनि पढ्नुहोस्
ताजा समाचार

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता
श्रावण २८ गते २०८३
'ठुटेपाटा हरित पार्कमा' सरसफाइ तथा वृक्षरोपण गरी ऐरावतीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
श्रावण २७ गते २०८३
प्युठानमा ग्यास अभाव: बजार अनुगमन पछि विद्यार्थीलाई १०प्रतिशत छुट्याउन निर्देशन
श्रावण २४ गते २०८३
उद्घाटनमै सीमित ऐरावतीको हाटबजार टहरो, ८ वर्षदेखि सञ्चालन हुन सकेन
श्रावण १४ गते २०८३
ऐरावतीमा कार्यविधि मिचेर विद्यार्थी संख्या नपुगेका विद्यालयलाई लाखौँ अनुदान
श्रावण १२ गते २०८३
ऐरावतीमा मदिरा ब्रान्डिङमा करिब १० लाख खर्च, नतिजा शून्य
श्रावण ८ गते २०८३
आफैंले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
असार १३ गते २०८३