प्युठान, ऐरावती गाउँपालिका वडा नं २ बरौंला रहेको मोर्डन अरूना इङलिस बोर्डिङ स्कुलले केहीदिन देखि प्रचण्ड गर्मीका कारण पठनपाठन सञ्चालन गर्न अत्यन्तै कठिन भएकाले २०८० जेठ २८ गतेदेखि जेठ ३२ गतेसम्म बोर्डिङले बिदा दिएको छ । बोर्डिङले सामाजिक सञ्जाल मार्फत बिदाको सुचना सार्वजनिक गरेको छ । 
अत्याधिक गर्मीका कारण ऐरावती २ बरौंलामा रहेको मोर्डन अरूना बोर्डिङ स्कुल बिदा
ऐरावती अपडेट
जेठ २७ गते २०८०
3:20 PM

यो पनि पढ्नुहोस्
ताजा समाचार

रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता
श्रावण २८ गते २०८३
'ठुटेपाटा हरित पार्कमा' सरसफाइ तथा वृक्षरोपण गरी ऐरावतीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
श्रावण २७ गते २०८३
प्युठानमा ग्यास अभाव: बजार अनुगमन पछि विद्यार्थीलाई १०प्रतिशत छुट्याउन निर्देशन
श्रावण २४ गते २०८३
उद्घाटनमै सीमित ऐरावतीको हाटबजार टहरो, ८ वर्षदेखि सञ्चालन हुन सकेन
श्रावण १४ गते २०८३
ऐरावतीमा कार्यविधि मिचेर विद्यार्थी संख्या नपुगेका विद्यालयलाई लाखौँ अनुदान
श्रावण १२ गते २०८३
ऐरावतीमा मदिरा ब्रान्डिङमा करिब १० लाख खर्च, नतिजा शून्य
श्रावण ८ गते २०८३
आफैंले चलाएको जिप दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपमेयर रानाको मृत्यु
असार १३ गते २०८३