प्युठान,होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ ।हिन्दु धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।
होली पर्व, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ ।

ऐरावती अपडेट
चैत्र ११ गते २०८०
2:49 AM
यो पनि पढ्नुहोस्
ताजा समाचार

प्यूठानमा दुर्घटना रोक्न ‘सुन्दर प्यूठान–सडक सुरक्षा अभियान’
वैशाख १५ गते २०८३
सिर्सेनी–कुटी लेख: गुरुङ संस्कृति र प्राकृतिक सम्पदाको धरोहर
वैशाख १४ गते २०८३
सिर्सेनी र नेपाने ठुली लेखलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरौँ
वैशाख ६ गते २०८३गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस
चैत्र १ गते २०८२
नेप्सेमा सामान्य वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार
चैत्र १ गते २०८२
प्युठानमा ६ उम्मेदवारको सय मत कटेन
फागुन २५ गते २०८२
प्युठानमा दुई सय तिस मतदान केन्द्र तयार
फागुन २० गते २०८२