प्युठान, विद्यालय कर्मचारीले असार ३ देखि अनिश्चितकालीन सामुदायिक विद्यालय बन्दको कार्यक्रम अनुसार प्युठानको ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा रहेको मोती माध्यमिक बिधालयमा कार्यलय सहयोगी र लेखापालले ताला लगाएर बिधालय अनिश्चितकालीन बन्द गरेका छन । बिधालयमा आएका बिधार्थीहरू सबै घर फर्किएका छन
#airawatiupdate
नेपाल बिधालय कर्मचारी परिषदले तय गरेको निश्चितकालीन बन्दको कार्यक्रम अनुसार ऐरावतीको मोती मा.वि अनिश्चितकालीन बन्द
ऐरावती अपडेट
असार ३ गते २०८०
3:27 AM

यो पनि पढ्नुहोस्
ताजा समाचार

ऐरावतीमा असोज २८ देखि 'बरौंला प्रिमियर लिग सिजन-२' विजेतालाई १ लाख ११ हजार १११ रुपैयाँ
असाेज ३ गते २०८३
ट्याक्टर र ईभी चलाएको पैसाले अटो व्यवसाय, सुरजको मासिक आम्दानी ४० हजार
भाद्र ३१ गते २०८३
मोती माविमा युवा कवि मोतीराम भट्टको सालिक अनावरण
भाद्र २७ गते २०८३
माण्डवीको आ:व २०८२/०८३ को तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न
भाद्र २१ गते २०८३
प्यूठानमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
भाद्र २० गते २०८३
रोल्पामा पहिरोले घर/गोठ पुरिँदा दुईको मृत्यु, १० जना बेपत्ता
श्रावण २८ गते २०८३
'ठुटेपाटा हरित पार्कमा' सरसफाइ तथा वृक्षरोपण गरी ऐरावतीमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
श्रावण २८ गते २०८३