प्युठान, ऐरावती गाउँपालिका वडा नं २ बरौंलामा मंसिर २८  गते भएको जन्ती बोकेको स्कापियो दुर्घटनामा परि उपचारको क्रममा ज्यान गुमाएका

मल्लरानी गाउँपालिका वडा नं ३ का वडा सदस्य दामोदर परियारको निधन प्रति हार्दिक श्रद्धाञ्जली एवं चिरशान्तिको कामना गर्दै २०८० पौष १ गते  

गाउँपालिकाले राष्ट्रिय झण्डा आधा झुकाउने र गाउँपालिका कार्यालय र वडा कार्यलयहरूमा शोक विदा दिने निर्णय गरेको छ ।